डाँफे साकोसको ११ अौं बर्ष प्रबेश
by
डाँफे साकोसको ११ अौं बर्ष प्रबेशको सु अवसरमा सदस्यज्युहरु र शुभचिन्तकज्युहरु बाट निरन्तर प्राप्त सबै सहयोगका लागि हार्दिक धन्यबाद, आभार प्रकट गर्दछौं । बिगतमा झैं निरन्तर सहयोगको अपेच्छा सहित भोलि २०७६ साल जेठ ७ गते संस्थाको कार्यालयमा आई टीका प्रसाद ग्रहण गरिदिनुहुन सहकारीकर्मी ज्युहरु , डाँफे साकोस सम्बध्द महानुभावहरु, शुभचिन्तक सम्पूर्ण दाजुभाइ दिदी बहिनीहरुमा सादर अनुरोध छ ।
अध्यक्ष तथा डाँफे साकोस परिवार पोखरा १ वगर ।
Recommended Posts
सूचना !
January 20, 2023

१४ओे साधारण सभाको सूचना
August 29, 2022

General Assembly
November 12, 2019