बगर पोखरा लेखनाथ -१
कास्की, नेपाल
+977-061-524299
+977-9846983800
info@danfesaving.coop.np
hrm@danfesaving.coop.np

नवौं वार्षिक साधारणसभा बस्ने बारे

by

श्रीमान शेयर सदस्यज्यू,
यस संस्थाको २०७४ साल श्रावण ११ गते सम्पन्न संचालक समितिको बैठकको निर्णय अनुसार निम्न मिति,समय र स्थानमा संस्थाको नवौं वार्षिक साधारणसभा बस्ने भएकोले तोकिएकै समयमा अनिवार्य उपस्थितिका लागि सादर अनुरोध गरिन्छ ।
शेयर सदस्यका छोराछोरीको २०७३ सालको एस.इ.इ सम्मान कार्यक्रम समेत रहेकोले आफ््ना बाबु नानीका प्र्रमाणपत्र र लब्धाङ्कपत्र मिति २०७४ साल भाद्र १० गते भित्र संस्थाको कार्यालयमा उपलब्ध गराइदिन अनुरोध गरिन्छ । आवश्यक प्रमाण समयमा उपलब्ध नभएमा सम्मान प्रदान नगरिने समेत जानकारी गराइन्छ ।

छलफलका विषयबस्तुहरु ः–
१. संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुती छलफल र पारित ।
२. आ.व.०७३।०७४ को लेखा सुपेरिबेक्षण समितिको प्रतिवेदन प्रस्तुती छलफल र पारित ।
३.आ.व. ०७३।०७४ को लेखा परिक्षकको प्रतिबेदन प्रस्तुती र अनुमोदन ।
४.आ.व.०७४।०७५ को बजेट प्रस्तुती र पारित ।
५.आ.व ०७४।०७५ को लागि लेखा परिक्षकको नियुक्ति ।
६.साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने सदस्यहरुको नियुक्ति
७. विविध
सभा हुने मिति,समय र स्थान
मिति ः– २०७४ साल भाद्र १७ गते शनिबार ।
स्थान ः– विन्ध्यबासिनी पार्टी प्यालेस, विन्ध्यबासिनी मन्दिर पछाडि ।
समय ः– विहान ९.०० बजे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Themetf