सदस्यता पहिचान फाराम भर्ने बारेको सूचना
by DANFE
सम्पूर्ण शेयर सदस्यज्यूहरु,
सहकारी ऐेन २०७४ अनुसार सहकारीका सदस्यज्युहरुले ऐनको अनुसूचि २ अनुसारको सदस्य पहिचान फाराम अनिवार्य रुपमा भर्नुपर्ने व्यवस्था गरेको र संस्थामा रहेका सदस्यहरुको पहिचान प्रष्ट हुनेगरी एकीकृत रुपमा राख्नु व्यवहारिक समेत भएको हुँदा संस्थाले सदस्य पहिचान फाराम (KYM) भर्न सूचना प्रेषित गरिएकोमा सदस्यहरुको उपस्थिति प्रभावकारी हुन नसकेकोले यथाशिघ्र पासपोर्ट साइजको फोटोका साथमा मतदाता परिचय र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित संस्थाको कार्यालयमा कार्यालय समयभित्र उपस्थित भई फाराम भरी बुझाई जिम्वेवार सदस्यको भुमिका निर्वाह गरिदिन सबै सदस्यहरुमा सादर अनुरोध गरिन्छ ।
प्रबन्धक
कमल मोहन आचार्य
Recommended Posts
सूचना !
January 20, 2023
१४ओे साधारण सभाको सूचना
August 29, 2022
General Assembly
November 12, 2019