सहकारी शिक्षाका लागि सूचना
by DANFE
मिति २०७५ श्राबण १२ गते दिनको १२ बजे बिन्ध्यबासिनी पार्टी प्यालेस पोखरा २ मा डाँफे सहकारी मा २०७४ श्रावणदेखि २०७५ आषाढ सम्म शेयर किन्ने सदस्यका लागि सहकारी शिक्षा प्रदान गरिने हुुदा एक प्रति पासपोर्ट साइजको फोटो र नागरिकताको प्रतिलिपिसहित अनिवार्य उपस्थित हुन अनुरोध गरिन्छ |
Recommended Posts
नवौं वार्षिक साधारणसभा बस्ने बारे
August 31, 2017
स्वाधिन अर्थतन्त्र निमार्ण सहकारीको भूमिका
August 31, 2017
सूचना !
January 20, 2023