सूचना !
by DANFE
शेयर सदस्य ज्यु, सहकारीको अर्धबार्षिक समिक्षा तथा सहकारी शिक्षा कार्यक्रम २०७९ माघ १४ गते जित इभेण्ट्स पार्टीप्यालेस पोखरा १६ बाटुलेचौरमा दिनको १०.३० बजे बस्ने भएको र यातायात खर्चसमेतको व्यवस्था भएकोले समयमै अनिवार्य उपस्थित हुन सुचित गरिन्छ ।
Recommended Posts

१४ओे साधारण सभाको सूचना
August 29, 2022

General Assembly
November 12, 2019
डाँफे सहकारीको साधारणासभा बारेको सुचना
September 16, 2019